Author name: admin

How to be member in NCS?

नयाँ सदस्यताको लागि वेबसाईटमा भएको सदस्यता (membership) फारम भरेर कृषि बिकास बैंकको बचत खाता नम्बर ०२०९५००१५६४०८०४२ रहेको रत्नपार्क शाखामा आजीवन सदस्यको लागी रु.३५००/- र साधारण सदस्यको लागी रु.५००/- वा विद्यार्थी सदस्यको लागि रु.३००/- जम्मा गरेर त्यसको screenshot लाई अहिलेको २१औं …

How to be member in NCS? Read More »

वार्षिक साधारण सभा हुने लगायत अन्य सूचनाहरू

Dec 24, 2019

३४औ वार्षिक साधारण सभा सम्बन्धी संशोधित सूचना

सबै प्रादेशिक इकाईहरू गठन भैनसकेको, गणपुरक सङ्ख्या नपुग्ने लगायतका अन्य प्राविधिक कारणले नेपाल केमिकल सोसाइटीको वार्षिक साधारण सभा मिति २०७६ माघ १८ गते सम्पन्न हुन नसकेकोले पूर्व सार्वजनिक सूचनामा उल्लेखित

वार्षिक साधारण सभा हुने लगायत अन्य सूचनाहरू Read More »

नेपाल केमिकल सोसाइटीको इकाई (Chapter)

Dec 26, 2019
मितिः २०७६ पुस १०
नेपाल केमिकल सोसाइटीको इकाई (Chapter) गठन सम्वन्धी सूचना
नेपाल केमिकल सोसाइटीको विधान-२०३६ (२०७१ को संसोधन सहित) अनुसार सोसाइटीको कार्यकारिणी परिषद्ले विधानको परिच्छेद–३, दफा ५.३ र परिच्छेद–४ को दफा २१ अनुसार देशका विभिन्न भागहरुमा

नेपाल केमिकल सोसाइटीको इकाई (Chapter) Read More »