SECOND TEST
TESTING ANOTHER
…नेपाल केमिकल सोसाइटी (Nepal Chemical Society - NCS) का सम्पूर्ण आदरणीय सदस्यज्यूहरू, प्राध्यापकज्यूहरू, शोधकर्ताहरू, रसायनशास्त्रीहरू तथा शुभचिन्तकहरूमा हार्दिक नमस्कार!
महान् पर्व बडादशैँ २०८३ को पावन अवसरमा नेपाल केमिकल सोसाइटीद्वारा आयोजित "शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम" मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।