News Listing
Dec 26, 2019

मितिः २०७६ पुस १०

नेपाल केमिकल सोसाइटीको इकाई (Chapter) गठन सम्वन्धी सूचना

नेपाल केमिकल सोसाइटीको विधान-२०३६ (२०७१ को संसोधन सहित) अनुसार सोसाइटीको कार्यकारिणी परिषद्ले विधानको परिच्छेद–३, दफा ५.३ र परिच्छेद–४ को दफा २१ अनुसार देशका विभिन्न भागहरुमा इकाई खोल्ने निर्णय गरेकोले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरि इकाई (Chapter) गठन गरि सोसाइटीको कार्यकारी परिषद् समक्ष आवेदन गर्नु हुन सोसाइटीका सदस्य ज्युहरूलाई यो सूचना प्रकाशित गरिएको छ ।

प्रस्तावित इकाईहरू

  • नेपाल केमिकल सोसाइटी, १ नं. प्रदेश इकाई, विराटनगर

Nepal Chemical Society, Province No 1 Chapter, Biratnagar

  • नेपाल केमिकल सोसाइटी, २ नं. प्रदेश इकाई, जनकपुर

Nepal Chemical Society, Province No 2 Chapter, Janakpur

  • नेपाल केमिकल सोसाइटी, ३ नं. प्रदेश इकाई, भरतपुर

Nepal Chemical Society, Province No 3 Chapter, Bharatpur

  • नेपाल केमिकल सोसाइटी, गण्डकी प्रदेश इकाई, पोखरा

Nepal Chemical Society, Gandaki Province Chapter, Pokhara

  • नेपाल केमिकल सोसाइटी, ५  नं. प्रदेश इकाई, बुटवल

Nepal Chemical Society, Province No 5 Chapter, Butwal

  • नेपाल केमिकल सोसाइटी, कर्णाली प्रदेश इकाई, सुर्खेत

Nepal Chemical Society, Karnali Province Chapter, Surkhet

  • नेपाल केमिकल सोसाइटी, सूदुरपश्चिम प्रदेश इकाई

Nepal Chemical Society, Sudurpashchim Province Chapter, Mahendranagar

इकाईको कार्यसमिति

उक्त इकाईमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र ६ सदस्यहरु सम्म रहनेछ । कार्यसमिति ११ सदस्य सम्मको हुने छ ।

इकाई गठन प्रक्रिया

नेपाल केमिकल सोसाइटीको विधान-२०३६ (२०७१ को संसोधन सहित)को परिच्छेद–४ को दफा २१ अनुसार सोसाइटीको उद्देश्य प्राप्तिको लागि इकाई खोल्न चाहेमा त्यस्तो प्रस्तावित इकाईले एउटा तदर्थ समिति गठन गरी कार्यकारिणी परिषद् समक्ष आवेदन गर्नु पर्नेछ । यस्तो आवेदन मिति २०७६ साल माघ ७ गते भित्रमा इमेल मार्फत ([email protected] ) पढाउन अनुरोध गर्दछौ । इकाई गठन सर्वसम्वत तरिकाले विवादरहित र गैर राजनैतिक किसिमले गर्न अनुरोध गर्दछौ । इकाई गठन गर्दा सम्वन्धित प्रदेशको प्राज्ञिक क्षेत्र, औद्योगिक र सरकारी सेवामा कार्यरत केमिष्टलाई पनि समावेशी सिद्धान्तमा मेल खाने गरि समेटन पनि अनुरोध गर्दछौ । इकाई गठन प्रक्रिया सर्वसम्वत निर्णयबाट हुन नसकेमा निर्वाचन गर्न अनुरोध गर्दछौ । अन्य विस्तृत जानकारीको लागि सोसाइटीको कार्यकारी परिषद सदस्यलाई सम्पर्क राख्नु होला ।

सम्पर्कको लागि कार्यकारी परिषद सदस्यहरू

  • नेपाल केमिकल सोसाइटी, विराटनगर 

सम्पर्कः श्री गंगावीर राई

  • नेपाल केमिकल सोसाइटी, जनकपुर 

सम्पर्कः डा बिमला सुब्बा

  • नेपाल केमिकल सोसाइटी, भरतपुर 

सम्पर्कः श्री खिम प्रसाद पन्थी

  • नेपाल केमिकल सोसाइटी, पोखरा 

सम्पर्कः डा निरञ्जन पराजुली

  • नेपाल केमिकल सोसाइटी, बुटवल 

सम्पर्कः डा भानुभक्त न्यौपाने

  • नेपाल केमिकल सोसाइटी, सुर्खेत 

सम्पर्कः श्री ईश्वर पाठक

  • नेपाल केमिकल सोसाइटी, महेन्द्रनगर 

सम्पर्कः श्री राम दत्त जोशी

 

 

 

 

Dec 24, 2019

३४औ वार्षिक साधारण सभा सम्बन्धी संशोधित सूचना

सबै प्रादेशिक इकाईहरू गठन भैनसकेको, गणपुरक सङ्ख्या नपुग्ने लगायतका अन्य प्राविधिक कारणले नेपाल केमिकल सोसाइटीको वार्षिक साधारण सभा मिति २०७६ माघ १८ गते सम्पन्न हुन नसकेकोले पूर्व सार्वजनिक सूचनामा उल्लेखित एजेन्डामा निम्न मिति र समयमा वार्षिक साधारण सभा हुने भएकोले सम्पूर्ण सदस्य ज्युहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
स्थान: वनस्पति विभागको सभा हल, थापाथली, काठमाडौँ
मिति: २०७६ फागुन १०, शनिवार
समय: ९.३० बजे

एजेन्डाहरु:

            क) आर्थिक प्रतिबेदन

            ख) वार्षिक प्रगतिबिवरण

            ग) विधान संसोधन

            घ) भवन निर्माण​

अन्य सूचनाहरू

  •  नेपाल केमिकल सोसाइटीको विधानलाई समय सापेझ बनाउने उद्देश्यले वर्तमान कार्यसमिति सदस्यहरू श्री देवी भण्डारी र श्री रामदत्त जोशी रहनु भएको एक कार्यदल गठन गर्ने निर्णय भएकोले उक्त कार्यदललाई आवश्यक सल्लाह सुझाव उपलब्ध गराई सहयोग पुराउन सम्पूर्ण सदस्य ज्युहरूलाई हार्दिक अनुरोध गर्दछौ ।

            सम्पर्क श्री देवी भण्डारी (९८५११२६९५५), श्री रामदत्त जोशी (९८५१०२२१८८)

               Email: [email protected]

  • नेपाल केमिकल सोसाइटीको सदस्यताको लागि पहिला रसिद काटेर हालसम्म पनि सदस्यता प्रमाणपत्र प्राप्त नगर्नु भएका महानुभावहरूले सोसाइटी कोषाध्यक्ष डा विमला सुब्बालाई उक्त रसिदको अर्धकट्टी सहित सम्पर्क राख्नु होला । साथै नयाँ सदस्यताको लागि सोसाइटीमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ

        सम्पर्क डा विमला सुब्बा (९८४१५६०३६१),Email: [email protected]

अन्य सम्पर्कको लागि महासचिवलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ ।

 

डा भानुभक्त न्यौपाने

महासचिव

Nov 30, -0001

We are happy to share that Nepal Chemical Society is one the Official Participating Organizations (OPOs) of Pacifichem 2020 conference (https://pacifichem.org/general-information/official-participating-organizations/).

Pacifichem is the International Chemical Congress of Pacific Basin Societies.To learn details on Pacifichem we encourage our members to follow the link below.

https://pacifichem.org/general-information/about-the-pacifichem-congress/

We also encourage our members to participate in the conference.

Nov 30, -0001
Jun 21, 2019

Dr. Netra Lal Bhandari has been appointed as the Editor- in-Chief of Journal of NCS on July 21, 2019, by the meeting of NCS.

Nov 30, -0001

Chemical Society organized a condolence program in memory of Late Assoc. Prof. Madhusudhanlal Rajbhandari. The program was held in the Department of Chemistry, Trichandra Campus on 1st Ashad, 2076 .

 Late Rajbhandari was permanent member of Nepal Chemical Society (NCS), had contributed to NCS in so many ways, was former assistant dean of IOST TU, and Former Head of Chemistry Department of Trichandra campus.


 

 

Jan 11, 2017

Nepal Chemical Society and Department of Chemistry, Mahendra Morang Adarsh Multiple Campus, Biratnagar is going to organize 1 day Regional Seminar in Chemistry in Biratnagar on Bhadra 14, 2071 (August 30, 2014). The purpose of the seminar is to establish Regional Committee of Nepal Chemical Society in Biratnagar and have one day seminar on recent activities of researcher working in Nepal in the field of Chemistry. For more information please contact Dr. Ajaya Bhattarai ([email protected]).

Jan 11, 2017

There was seminar program organised by the Nepal chemical society in association with the Central department of Chemistry.

Jan 04, 2017

Nepal Chemical Society and Department of Chemistry, Amrit Campus is going to organize 1 day Talk program and workshop on instrumental methods in Amrit Campus on Jestha 29, 2071 (June 12, 2014). The talk program is aimed for both Chemistry faculty and Chemistry students studying Master’s degree at Amrit Campus. The workshop will cover common instrumental methods such as pH metry, Potentiometry, Conductometry and Spectrophotometry.